image

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन्छ भन्ने कुनै शंका नगर्न आग्रह : राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ । नेपाल पत्रकार महासंघद्वारा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नगर्न आग्रह गरेका छन् । राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समय अनुसार बढाउँदै  लगिने र तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह उत्तिकै जिम्मेवार  हुनुपर्ने बताए । बाँस्कोटाले आमसञ्चार माध्यमलाई…

सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार