आइपिओ निष्कासन गर्दै बन्दीपुर केबलकार
काठमाडौं। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (प्रथामिक सेयर) जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले शनिबार (पुस २८) साधारण सभा बोलाएको छ। सो साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रूपमा कम्पनीको आइपिओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरी औपचारिक रूपमा अगाडि बढ्ने गरी तयारी गरेको कम्पनी सचिव रमनमान श्रेष्ठले बताए। कम्पनीले १०० रूपैयाँ अंकित दरका ३०…
सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार