मेष : दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दैनिकी राम्रो छ। धर्ममा मन जानेछ। बौद्धिक व्यक्तिसँग भेट हुने योग छ। नयाँ खबर सुन्दा मनमा उत्साह बढ्ने छ। परिवार र बन्धुले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार