नवलपरासीमा सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार
नवलपरासी । पश्चिम नवलपरासीमा एक सुनचाँदी ब्यवसायीमा गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्वकर्मा माथि गएराति गोली प्रहार भएको हो । पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका…
सम्पत्ती न्यूज
२१ माघ २०८०, आईतवार