रसियाको फौजमा भर्ना भएका ११५ जनाको परिवारबाट उद्धारका लागि आवेदन
परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन्।काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रसियन फौजमा भर्ना भएका ११५ जनाका परिवारले उद्धारका लागि आवेदन दिएको बताएका छन् ।मंगलबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा रसिया पुगेर त्यहाँको फौँजमा भर्ना भएकाहरूका परिवारले आवेदन दिएको बताएका हुन् । ‘हालसम्म ११५ जनाको…
सम्पत्ती न्यूज
२४ पुष २०८०, मंगलवार