यस्तो छ तपाईंको ५ चैत्र २०८०, सोमबार आजको राशिफल
मेष : ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानी बढ्नेछ। वृष : आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।तपाईंको राम्रो सोच्ने अभिभावक र साथीसँग…
सम्पत्ती न्यूज
५ चैत्र २०८०, सोमबार