बन्दको क्रममा पक्राउ नेताहरुलाई प्रभु साहद्वारा सम्मान
रौतहट १३ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को आह्वानमा विहीवार भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ ।शुक्रवार काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच पक्राउ पछि रिहा भएका नेता कार्यकर्ताहरुलाई सम्मान गरिएको हो ।आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले काठमाडौं स्थित एक कार्यक्रमका विच सम्मान गरेका छन् । यस्तै…
सम्पत्ती न्यूज
१३ माघ २०८०, शनिबार