टी-२० त्रिकोणात्मक सिरिज : फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
काठमाडाै । टी-२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। निर्धारित समयअनुसरा खेल आज बिहान साढे ११ बजेबाट हुँदैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । चार खेलमा नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियाे भने नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेर फाइनल…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८०, मंगलवार