विवाह स्थलबाट लडेर पुरुषको मृत्यु
काठमाडौं -सल्यानमा लडेर ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।भल्चौरमा आफन्तको छोरीको विवाहमा गएका दार्मा गाउँपालिका ४ गलातका ५६ वर्षीय सप्तप्रकाश मल्लको शनिबार राति लडेर मृत्यु भएको हो । विवाह स्थलबाट उनी झन्डै ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । मृत्यु भएका मल्लको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका…
सम्पत्ती न्यूज
११ बैशाख २०७९, आईतवार