नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक जारी
काठमाडौं-निर्वाचन तयारीको बिषयमा छलफल गर्न आज नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक बसेको छ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक शंखमुलस्थित एक पार्टी प्यालेसमा बैठक जारी रहेको समाचार स्रोतले जनाएको छ । एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो । एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन् । पार्टी…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार