काठमाडौंकाे सडकमा मध्यरातमा स्कुटर दुर्घटना : चालकको मृत्यु
काठमाडौं - काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा डडेल्धुराको अमरगडी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार