१ सय ६२ अधिकृतको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ । भदौ ३ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो । मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाएको हो ।सरुवा नामावलि हेर्न लिंक खोल्नुहोस्ःhttps://drive.google.com
सम्पत्ती न्यूज
८ भाद्र २०७७, सोमबार