अन्तरजातीय विवाह गरेकै कारण आफ्नै बुवाले बन्धक बनाई चरम यातना दिएको पिडित ममताको आरोप
ललिता साह एक अर्काले मन पराएर आफूसॅग जात नमिल्ने सुभाष शर्मा सॅग बिबाह गरेकै कारण आफ्नै बुवा ले जन्जिरमा बाधेर बन्धक बनाई चरम शारिरीक र मानसिक यातना दिएको सिरहा नवराजपुर गाउपालिका वड़ा नंबर 1 कि ममता कुमारी साहले बुवा अजय साह , काका गबर्धन साह, मामा कासी साहमाथि जबरजस्ती शरीर बन्धकको गम्भीर आरोप लगाएकी छिन। …
सम्पत्ती न्यूज
८ फाल्गुन २०७६, बिहीबार