बागलुङमा २८ विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि: विद्यालय बन्द
बागलुङमा २८ विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि: विद्यालय बन्द बागलुङ- बागलुङ नगरपालिकामा कोरोना महामारीको रुपमा फैलिन सुरु भएको छ । बागलुङ नगरपालिका १३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिएका…
सम्पत्ती न्यूज
१७ मंसिर २०७८, शुक्रबार