घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । कात्तिक १८ गते मंगलबार सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य दुई लाख ३९ हजार ७…
सम्पत्ती न्यूज
१९ कार्तिक २०८२, मंगलवार