image

एमालेले भन्यो : रास्वपाको प्रदर्शन दण्डनीय (विज्ञप्ति सहित)

काठमाडौँ । नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गरिरहेको प्रदर्शन गैरकानुनी र दण्डनीय भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेले विज्ञप्ति सार्वजनिक गर्दै सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा रास्वपाले गरिरहेको प्रदर्शन गैरकानुनी भन्दै त्यसप्रति आपत्ति जनाएको हो। महासचिव शंकर पोखरेलले बिहीबार प्रेस वक्तव्य जारी गर्दै छानबिनको प्रक्रियालाई प्रभावित पार्नेगरी…

सम्पत्ती न्यूज
८ कार्तिक २०८१, बिहीबार