डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु
एजेन्सी– सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ। दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, “दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ । स्रोतले सुरक्षाको कारण देखाउँदै नाम नखुलाउन…
सम्पत्ती न्यूज
२८ भाद्र २०८०, बिहीबार