image

शिक्षकले अघि सारेका माग सम्बोधन गर्न: विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरका शिक्षकहरू बुधवारदेखि विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा ऐनमार्फत वर्षौँदेखि अल्झिएका समस्याको…

सम्पत्ती न्यूज
३ आश्विन २०८०, बुधबार