राजविराज कारागारमा १९ वर्षिय युवा मृत भेटिए
सप्तरी । राजविराज कारागारमा एकजना युवा मृत भेटिएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् । कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मण्डललाई बिहान फेला पारेको राजविराज कारागार प्रशासनले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का मण्डल गत भदौ ११ गतेदेखि कारागारमा थिए । १५ वर्षीया बालिकालाई गत साउन १३ गते…
सम्पत्ती न्यूज
२८ माघ २०८०, आईतवार