नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत
‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,सगरमाथाझैँ उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार तिहार विशेष म्युजिक भिडियोय सार्वजनिक गरेको छ । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।हिन्दुहरुको…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७७, बुधबार