निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने
काठमाडौं । सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएका छन् । निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब निर्वाचनका…
सम्पत्ती न्यूज
१९ श्रावण २०७९, बिहीबार