रौतहटमा झण्डै ३०० लिटर घरेलु मदिरा नष्ट
रौतहट १६ माघ। रौतहट स्थित प्रहरिले झण्डै ३०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले सोमवार साँझ दुईसय ९० लिटर घरेलु मदिरा नष्ट गरेको हो। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थानिय यमुनामाई गाउँपालिका ४ स्थित प्रहरीले उक्त अवैध घरेलु मदिरा अन्दाजी २९० लिटर सोमवार बरामद गरेको जिल्ला…
सम्पत्ती न्यूज
१६ माघ २०८०, मंगलवार