एनआईसी एशियाले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने
काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ ।सो सभाले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने…
सम्पत्ती न्यूज
२१ मंसिर २०७७, आईतवार