विमान दुर्घटना मृत्यु भएकाहरुमध्ये पाँच जनाको शव आफन्तले बुझे
काठमाडौं । बुधबार भएको सौर्य एयरको विमान दुर्घटना मृत्यु भएकाहरुको शव आफन्तले बुझेका छन् । शुक्रबार मृतक १८ मध्ये ५ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् । जसमा को–पाइलट सुशान्त कटवाल, उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्यको शव आफन्तलाई बुझाइएको हो । त्यस्तै अन्य दुई शव भोलि बुझ्नेगरी प्रक्रिया थालिएको छ । तर केही मृतकका…
सम्पत्ती न्यूज
१२ श्रावण २०८१, शनिबार