image

ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसलाको निरूपण पूर्ण इजलासबाट हुने

काठमाण्डू, ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसलाको निरूपण पूर्ण इजलासबाट हुने भएको छ। लामो समयदेखि सर्दै आएको सो मुद्दा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारदा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ हुने भनिए पनि अन्ततः पूर्ण इजलासमा पठाउने निर्णय गरेसँगै रोकिएको हो । लामो समयदेखि सर्दै आएको सो मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय भएसँगै लम्बिने…

सम्पत्ती न्यूज
४ पुष २०८१, बिहीबार