तोलामा ७ सयले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आईतबारको तुलनामा प्रतितोला सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । प्रतितोला ७ सय रुपैयाँले घटेर आज एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार भने तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । आज चाँदी तोलामा भने ३० रुपैयाँ बढेको…
सम्पत्ती न्यूज
२४ चैत्र २०८१, सोमबार