‘शिक्षकको एउटै पेशागत संगठन भए हुने’
काठमाडौं। सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन्, तर दलनिकटका शिक्षक संगठन खारेज गर्न शीर्ष राजनीतिक नेतृत्व सहमत हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा धेरैजसो सांसदहरुले शिक्षकको एउटै पेशागत संगठन भए हुने धारणा राखेका छन् । एमाले सांसद रघुजी पन्तले शिक्षकहरूको एउटै संगठन भए हुने बताए…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार