image

अख्तियारका प्रमुख आयुक्त राई प्रदेश स्तरीय कार्यक्रमको अभियान सहित दाङमा

दाङ। देशब्यापी अभियान बोकेर सुशासनको प्रशिक्षण दिन लागी परेको अख्तियारले धेरै प्रदेशका कार्यक्रम सम्पन्न गरिसकेको छ। यसैक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सरकारी कार्यालयमा कर्मचारी भर्ना गर्दा कानुनी आधार, आवश्यक दरबन्दी लगायतका विषयमा दिन आवश्यक रहेको दाङमा आयोजना गरिएको कार्यक्रममा बताउनुभएको । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई दाङमा सम्बोधन गर्दै राईले…

सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार