६.१ रेक्टर स्केलको भूकम्प : धादिङको खरी केन्द्रबिन्दु
काठमाडौं । धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो। भुकम्पपछि पराकम्पन गइरहेका कारण मानिसहरु घरबाहिर निस्केर बसेका छन् ।धादिङबेसि बजार लगायतका स्थानहरुमा मानिस सडकमा निस्केर बसिरहेका छन् । काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को…
सम्पत्ती न्यूज
५ कार्तिक २०८०, आईतवार