अब दक्षिण कोरियाले थप तीन क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने
काठमाडाै । हालसम्म कृषि तथा पशुपालन,उत्पादनमुलक र शीप बिल्डिङ क्षेत्रतर्फ मात्रै नेपाली श्रमिक लैजादैँ आएका दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । दक्षिण कोरियाले अबदेखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने भएकाे हाे । काेरिया सरकारले विगतकाे वर्षमा भन्दा पनि…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार