प्रधानमन्त्रीसँगको भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले के भने ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार बालुवाटारमा पुगेर भेट गरेका छन् । विहान ११ बजेदेखि साँढे १२ बजेसम्म दुई महामन्त्रीसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् । केन्द्रीय समिति बैठक बोलाउने, विभागहरू गठन तथा पूर्णता दिने, भ्रातृ संघसंस्थाका अधिवेशन गर्ने र पूर्णता दिने, पार्टीको नीति महाधिवेशन गर्ने देखि समसामयिक राजनीतिक घटनाक्रमबारे बालुवाटारमा…
सम्पत्ती न्यूज
६ असार २०७९, सोमबार