आइएमई पेको दसैँ अफर, हवाई टिकट खरिदमा ५०% क्यासव्याक
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पेको दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ । क्यासव्याकको सीमा रु. २०००…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार