image

सौर्य एयरको विमान दुर्घटनाः ‘गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धान’

काठमाडौं । सौर्य एयरलाइन्सको विमान गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सीआरजेसेभेन जहाज गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो। दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। विमान उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ। विमानस्थलका…

सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार