image

बालविवाह अन्त्य गर्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा

काठमाडौं। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापित आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन्। बालविवाह अन्त्यविरुद्ध विभिन्न ६ वटा प्रदेशका १६ जिल्लामा अभियान चलाउँदै आएको वर्ल्ड भिजन नेपालले काठमाडौंमा बिहीबार गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सचेतनाका साथै कानुनी प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताइन्। बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा…

सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार