मेयर प्रत्याशी राजनबाबु द्वारा क्रिकेट टुर्नामेन्ट उदघाटन
रौतहट २३ मंसीर। रौतहटको बौधिमाई नगरपालिकाका काँग्रेस पार्टीका मेयर प्रत्याशी राजनबाबु जायसवालले शुक्रवार वडा १ बौधा स्थित आयोजित नगर स्तरीय टी २० नक आउट क्रिकेट प्रतियोगिताको उदघाटन गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी जैसवालले एक समारोह बिच प्रतियोगिताको रिबन काटेर तथा ब्याटिङ गरेर उदघाटन गरेका थिए। उक्त अवसरमा वडा ३का अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व वडा अध्यक्ष गुदर यादव, वडा सदस्यहरु मुदालाल पटेल,…
सम्पत्ती न्यूज
२३ मंसिर २०८०, शनिबार