भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
काठमाण्डू, मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो। चिसो मौसममा पनि मानिसहरूले सडक भरियो। कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो। भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो। जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो। बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार