उर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका छन् । उर्जा मन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुदे स्पष्टीकरण सोधेका हुन् । मंगलबार घिसिङलाई १५ बुदे स्पष्टीकरण पत्र थमाइएको हो । पत्रमा ‘तपाईंलाई किन कार्वाही नगर्ने ?’ भन्ने प्रश्न पनि रहेको श्रोतले बतायो ।पछिल्लो समय सरकार र घिसिङ बिच ठुलो बिवाद छ । घिसिङले…
सम्पत्ती न्यूज
२३ आश्विन २०८१, बुधबार