नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७ सय ५९ दशमलब ६७ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो । आज नेप्सेमा १७ अर्ब…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार