केन्द्रीय बैंकले १ सय ४२ ऋणीलाई पुनर्कर्जा दिदै, क–कसले पाउँछन्?(सूचीसहित)
काठमाडौंः केन्द्रीय बैंकले १ सय ४२ ऋणीलाई पुनर्कर्जा दिने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७६ बमोजिम आर्थिक वर्ष २०७६–७७ मा साधारण तथा निर्यात पुनर्कर्जा प्राप्त गर्ने ऋणी संस्था तथा बैंकको नाम सार्वजनिक गरेको हो। जसमध्ये साधारण पुनर्कजातर्फ १ सय ३२ ऋणी र निर्यात पुनर्कर्जा व्यवसायतर्फका १० ऋणीले ऋण प्राप्त गर्ने छन्। केन्द्रीय बैंकले कोभिड १९ ले गर्दा…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार