सेयर बजारका सबै सूचक बढे, कारोबार रकममा पनि उछाल
काठमाडौं । साताको अन्तिम सेयर बजारका सबै सूचक बढेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ। सो वृद्धिसँगै २८५० मा कायम भएको छ । बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ : ०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्यो । १८७…
सम्पत्ती न्यूज
२३ श्रावण २०८२, बिहीबार