३१ करोड थान नोट छाप्न ६२ करोड खर्च (सूचनासहित)
राष्ट्र बैंकले २० रुपियाँ दरका ३१ करोड थान नोट छाप्न लागेको हो । त्यसका लागि नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेशनलाई दिने उल्लेख गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार, ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलर अर्थात ६२ करोड १६लाख ३६ हजार २५ दशमलव ५ रुपियाँको लागतमा नोट…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७९, सोमबार