ऋषिकेश पत्नी अन्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश
विराटनगर, सहकारी प्रकरणमा फरार रहेकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । इजलासले…
सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार