बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने
वाणिज्य बैंकहरुले आगामी महिना पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। अहिले ब्याजदर बढाउदा बैंकको लागत मात्रै बढ्ने त्यसले कुनै फाइदा नगर्ने देखिएकोले असार पनि ब्याजदर यथावत राख्ने सहमति भएको हो। पैंसा बढेको छैन्, लागत बढाएर फाइदा गर्दैन भनेर नबढाउने जस्तो कुरा भएका छन् नेपाल बैंकर्स एशोशियसनको अध्यक्ष अनिल उपाध्यले भने त्यसै आधारमा भोली एउटा सहमति गछौ। बैंकहरुले गत फागुन यता…
सम्पत्ती न्यूज
२९ जेष्ठ २०७९, आईतवार