image

लघुवित्तको लागि राष्ट्र बैंकले स्तरोन्नती गर्न नसकेका लघुवित्त बन्द गर्ने गरि नयाँ एकिकृत निर्देशिका जारी गर्यो

नेपाल राष्ट्र बैंकले बिहीबार लघुवित्तहरुका नयाँ व्यवस्था सहित एकिकृत निर्देशिका जारी गरेको छ । उक्त निर्देशिकामा बैंकले राष्ट्रिय स्तरमा स्तरोन्नती हुन नसकेको लघुवित्तहरु बन्द गर्नु पर्ने निर्देशिका ल्याएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ,‘एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेको संस्थाले २०७८ असार मसान्तभित्र कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी सम्पूर्ण…

सम्पत्ती न्यूज
८ आश्विन २०७७, बिहीबार