नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा २०२२ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमीक आउटलुक अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले सङ्कुचन भएकोमा सन् २०२१ मा ६.० प्रतिशतले विस्तार भएको छ । सन् २०२२ मा यस्तो वृद्धिदर ३.२ प्रतिशत र सन् २०२३ मा २.७ प्रतिशत रहने मुद्राकोषको प्रक्षेपण…
सम्पत्ती न्यूज
१२ पुष २०७९, मंगलवार