आज पनि बाढ्यो सुन, कसरी कारोबार हुँदैछ ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भैइरहेको छ । त्यस्तै, आज तेजावी…
सम्पत्ती न्यूज
२ श्रावण २०८१, बुधबार