बैंक तथा वित्तीय संस्थाको विरोधमा व्यवसायी सडकमा आन्दोलित
सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा उद्योगी, व्यापारी तथा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । आज (मंगलबार) बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायिक संघ सस्था विरोध प्रदर्शन तथा आन्दोलनमा उत्रिएका हुन् । बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायीहरूले आन्दोलन थालेको बताएका छन् । उनीहरूले धनगढीको चौराहदेखि पार्कमोडसम्म विरोध र्ंयाली निकालेका छ । र्ंयालीमा उनीहरूले…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७९, मंगलवार