सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट
३१ भदौ, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ । सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको नेप्से शुक्रबार पनि दहोरो अंकले…
सम्पत्ती न्यूज
३१ भाद्र २०७९, शुक्रबार