काठमाडाै । नेपाल राष्ट्र बैंकले आज मगलबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलकाे भाउ घटेकाे छ । राष्ट्र बैकका अनुसार मगलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३३ पैसा र बिक्री दर १३२ रुपैया ९३ पैसा कायम भएकाे छ । साेमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२…