बजेटः धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड
धनगढी । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि धनगढी उपमहानगरपालिकाले दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । पालिकाको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ…
सम्पत्ती न्यूज
९ असार २०८१, शनिबार